शिक्षा विकास तथा समन्वय इकाई, सुर्खेतका प्रमुख श्री महेश केशर खनालज्यूलाई स्वागत तथा बधाई ज्ञापन।

चैत २, २०८१
शिक्षा विकास तथा समन्वय इकाई, सुर्खेतका इकाई प्रमुख श्री महेश केशर खनालज्यूलाई सुर्खेतमा सरुवा तथा पदस्थापन हुनुभएकोमा नेपाल शिक्षक संघ, सुर्खेतद्वारा स्वागत तथा बधाई ज्ञापन गरिएको छ।
नेपाल शिक्षक संघका विभिन्न तहका नेतृत्वहरुको प्रतिनिधिमूलक उपस्थिति रहेको उक्त कार्यक्रममा इकाई प्रमुखज्यूले शिक्षा क्षेत्रका आफ्ना प्रशासनिक एवम् व्यावहारिक अनुभवहरु शेयर गर्नुभएको थियो।

ताजा लेखहरू

नेपाल शिक्षक संघ, सुर्खेतको २५औं जिल्ला प्रतिनिधिसभा सम्पन्न।

नेपाल शिक्षक संघ, सुर्खेतको २५औं जिल्ला प्रतिनिधिसभा सुर्खेतको वीरेन्द्रनगरमा यहि मिति २०८० फाल्गुन......

नेपाल शिक्षक संघ, लेकवेशी नगरपालिका, सुर्खेतको छैठौं नगर प्रतिनिधी सभा आज सम्पन्न।

फाल्गुन १०, २०८१ नेपाल शिक्षक संघ, लेकवेशी नगरपालिकाको छैठौं नगर प्रतिनिधी सभा श्री......