Author name: Surkhet

नेपाल शिक्षक संघ, लेकवेशी नगरपालिका, सुर्खेतको छैठौं नगर प्रतिनिधी सभा आज सम्पन्न।

फाल्गुन १०, २०८१ नेपाल शिक्षक संघ, लेकवेशी नगरपालिकाको छैठौं नगर प्रतिनिधी सभा श्री जीवनज्योति मावि, दशरथपूरमा आज सम्पन्न भएको छ। नेपाल शिक्षक संघ, लेकवेशी नगर कार्य समितिका अध्यक्ष तिर्थ प्रसाद पौडेलको अध्यक्षतामा र नेपाल शिक्षक संघका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् नेपाली कांग्रेस, क्षेत्र नं. १, सुर्खेतका सभापति झक बहादुर डांगीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतिनिधी …

नेपाल शिक्षक संघ, लेकवेशी नगरपालिका, सुर्खेतको छैठौं नगर प्रतिनिधी सभा आज सम्पन्न। Read More »

नेपाल शिक्षक संघ, गुर्भाकाेट नगरपालिका, सुर्खेतको छैठौं नगर प्रतिनिधिसभा आज सम्पन्न।

फाल्गुन १०, २०८१ नेपाल शिक्षक संघ, गुर्भाकाेट नगरपालिका, सुर्खेतको छैठौं नगर प्रतिनिधिसभा आज सूर्यज्याेति मावि, मेहेलकुनामा सम्पन्न भएको छ। नेपाल शिक्षक संघ, नगर कार्य समिति, गुर्भाकाेट सुर्खेतका अध्यक्ष भाेजराज पाैडेलको अध्यक्षता तथा कर्णाली प्रदेश सभासद एवं पूर्व सामाजिक बिकास मन्त्री माननीय खड्ग बहादुर पाेखरेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतिनिधि सभामा नगर कार्यसमितिको तर्फबाट अध्यक्ष भाेजराज …

नेपाल शिक्षक संघ, गुर्भाकाेट नगरपालिका, सुर्खेतको छैठौं नगर प्रतिनिधिसभा आज सम्पन्न। Read More »

नेपाल शिक्षक सङ्घ, वीरेन्द्रनगरको छैठौं नगर प्रतिनिधी सभा सम्पन्न।

फाल्गुन ७, २०८१ नेपाल शिक्षक सङ्घ, वीरेन्द्रनगरको छैठौं नगर प्रतिनिधी सभा सम्पन्न भएको छ। नेपाल शिक्षक सङ्घ, वीरेन्द्रनगरका कार्यवाहक अध्यक्ष श्री सविता मल्लज्यूको अध्यक्षता र पूर्व केन्द्रीय उपाध्यक्ष श्री झक बहादुर डाङ्गीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा विेशेष अतिथि कर्णाली प्रदेश वरिष्ठ उपाध्यक्ष श्री मक्क बहादुर बुढा, प्रदेश उपाध्यक्ष एवम् ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्थाका अध्यक्ष …

नेपाल शिक्षक सङ्घ, वीरेन्द्रनगरको छैठौं नगर प्रतिनिधी सभा सम्पन्न। Read More »

वीरेन्द्रनगर नगरपालिका-६ को वडा शिक्षक भेला सम्पन्न।

माघ ३०, २०८१ नेपाल शिक्षक संघ, नगर कार्य समिति, वीरेन्द्रनगर नगरपालिका र ज्ञानपुञ्ज शैक्षिक सहकारी संस्था लि.को सहकार्यमा वीरेन्द्रनगर-६ को वडा शिक्षक भेला आज जन मावि, वीरेन्द्रनगरको सभाकक्षमा सम्पन्न भयो। वडा संयोजक श्री भगवती कोइरालाको अध्यक्षता र पूर्व शिक्षक नेता एवम् नेपाली कांग्रेस, क्षेत्र नं.१, सुर्खेतका सभापति श्री झक बहादुर डांगीको प्रमुख आतिथ्यता रहेको सो …

वीरेन्द्रनगर नगरपालिका-६ को वडा शिक्षक भेला सम्पन्न। Read More »

नेपाल शिक्षक संघ, चाैकुने गाउँपालिकाकाे छैटौं प्रतिनिधि सभा सम्पन्न।

माघ २६, २०८१ नेपाल शिक्षक संघ, चाैकुने गाउँपालिकाकाे छैटौं प्रतिनिधि सभा गाउँ कार्यसमितिका अध्यक्ष श्री जगतराज जाेशीकाे सभापतित्व र कर्णाली प्रदेश कार्य समिति सदस्य श्री ध्रुवराज उपाध्यायको प्रमुख आतिथ्यतामा साथै जिल्ला सदस्य श्री माया शाही, श्री रतन थापा लगायतकाे आतिथ्यता सहित पालिका प्रतिनिधिहरुकाे सहभागितामा सम्पन्न कार्यक्रमकाे सञ्चालन सचिव श्री जयबहादुर सिजालीबाट भएकाे थियाे ।

नेपाल शिक्षक संघ, भेरीगंगा नगरपालिका, सुर्खेतको छैठौं प्रतिनिधिसभा सम्पन्न।

माघ २६ ,२०८१ नेपाल शिक्षक संघ, भेरीगंगा नगरपालिका, सुर्खेतको छैठौं प्रतिनिधिसभा शारदा मा.वि. छिञ्चुमा सम्पन्न भएको छ। नेपाल शिक्षक संघ, नगर कार्य समिति, भेरीगंगा सुर्खेतका अध्यक्ष कुलबहादुर वलीको अध्यक्षता तथा नेपाल शिक्षक संघ कर्णाली प्रदेश कार्य समितिका अध्यक्ष मानबहादुर रोकायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतिनिधि सभामा नगर कार्यसमितिको तर्फबाट अध्यक्ष कुल बहादुर वलीले सांगठनिक प्रतिवेदनमार्फत् …

नेपाल शिक्षक संघ, भेरीगंगा नगरपालिका, सुर्खेतको छैठौं प्रतिनिधिसभा सम्पन्न। Read More »

नेपाल शिक्षक संघ, सुर्खेतको २५औं जिल्ला प्रतिनिधिसभा सम्पन्न।

नेपाल शिक्षक संघ, सुर्खेतको २५औं जिल्ला प्रतिनिधिसभा सुर्खेतको वीरेन्द्रनगरमा यहि मिति २०८० फाल्गुन २७ गते सम्पन्न भएको छ। नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवम् निवर्तमान उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा विशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभा सदस्य जानकी सिंह र नेपाल शिक्षक संघ,संघीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष …

नेपाल शिक्षक संघ, सुर्खेतको २५औं जिल्ला प्रतिनिधिसभा सम्पन्न। Read More »

Scroll to Top