नेपाल शिक्षक सङ्घकाे २४औं सङ्घीय प्रतिनिधिसभा सम्पन्न।

– भुपेन्द्र बहादुर सिंह जेष्ठ ३१, २०८२ नेपाल शिक्षक सङ्घकाे २४औं सङ्घीय प्रतिनिधिसभा काठमाडौमा सम्पन्न भएको छ। जेष्ठ २९ र ३० गते सञ्चालन भएको सो सभाको समुद्घाटन सत्रमा नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सम्माननीय शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहेको थियो भने अध्यक्ष सोमनाथ गिरीको अध्यक्षता र महासचिव ज्ञानेन्द्र रावलको सञ्चालनमा सम्पन्न भएको उक्त समारोहमा […]