उत्कृष्ट कार्य सम्पादनमा सुर्खेत जिल्ला सम्मानित।
जेष्ठ २६, २०८२ नेपाल शिक्षक संघ, कर्णाली प्रदेशको छैटौं प्रतिनिधिसभा आज वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ। कर्णाली प्रदेश अध्यक्ष मान बहादुर रोकायको अध्यक्षता र संघीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष इलम बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा संघीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेतृत्वहरुको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो। यस अवसरमा नेपाल शिक्षक संघ, जिल्ला कार्य […]