नेपाली काँग्रेससँग आन्तरिक छलफल र अन्तर्कृया कार्यक्रम सम्पन्न।
बैशाख २७, २०८२ नेपाल शिक्षक संघ, सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगरमा नेपाली काँग्रेससँग आन्तरिक छलफल र अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ। नेपाल शिक्षक संघ, सुर्खेतका गतिविधिहरुको बारेमा प्रवोधिकरण गर्ने, संगठन सुधार तथा समसामयिक विषयवस्तुमा आन्तरिक छलफल गरी आगामी कार्यक्रमहरु निर्धारण गर्ने, नेपाल शिक्षक महासंघद्वारा सञ्चालित काठमाडौ केन्द्रित शैक्षिक आन्दोलनमा विभिन्न माध्यमबाट सहयोग गर्ने शिक्षक कर्मचारी एवम् […]