नेपाल शिक्षक संघ, चाैकुने गाउँपालिकाकाे छैटौं प्रतिनिधि सभा सम्पन्न।

माघ २६, २०८१

नेपाल शिक्षक संघ, चाैकुने गाउँपालिकाकाे छैटौं प्रतिनिधि सभा गाउँ कार्यसमितिका अध्यक्ष श्री जगतराज जाेशीकाे सभापतित्व र कर्णाली प्रदेश कार्य समिति सदस्य श्री ध्रुवराज उपाध्यायको प्रमुख आतिथ्यतामा साथै जिल्ला सदस्य श्री माया शाही, श्री रतन थापा लगायतकाे आतिथ्यता सहित पालिका प्रतिनिधिहरुकाे सहभागितामा सम्पन्न कार्यक्रमकाे सञ्चालन सचिव श्री जयबहादुर सिजालीबाट भएकाे थियाे ।

ताजा लेखहरू

नेपाल शिक्षक संघ, सुर्खेतको २७औं जिल्ला प्रतिनिधिसभा सम्पन्न।

फागुन १६, २०८२ नेपाल शिक्षक संघ, सुर्खेतको २७औं जिल्ला प्रतिनिधिसभा आज वीरेन्द्रनगरमा सम्पन्न......

नेपाल शिक्षक सङ्घकाे २४औं सङ्घीय प्रतिनिधिसभा सम्पन्न।

– भुपेन्द्र बहादुर सिंह जेष्ठ ३१, २०८२ नेपाल शिक्षक सङ्घकाे २४औं सङ्घीय प्रतिनिधिसभा......